लैङ्गिक पहिचान
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
- हरेक व्यक्तिको भित्री मन वा अन्तरात्माबाट लैङ्गिकता सम्बन्धी आएको व्यक्तिगत अनुभूती र अनुभव एवं भित्री मनबाट आएको आन्तरिक बोध । [१]
उदाहरण सम्पादन गर्नुहोस्
- प्रत्येक व्यक्तिले आफ्नो लैङ्गिक पहिचान अनुसार नागरिकता पाउन सक्नेछ।
सन्दर्भ सम्पादन गर्नुहोस्
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ ५". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी : Gender Identity
- हिन्दी : लैंगिक पहिचान
- नेपाल भाषा : जाः म्हसिका