तदारुकता
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- काम गर्न क्रियाशील भएको स्थिति; सक्रियता
उदाहरण
सम्पादन गर्नुहोस्- सडक विस्तार योजना तदारुकता साथ अघि बढेको छ ।
- महानिरीक्षकले फाइल तयार गरेर तदारुकता पनि देखाएकै हुन् ।