ढुकुटी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- धन, सम्पत्ति, पैसा आदि मूल्यवान वस्तुहरू राख्ने ठाउँ
- धन, सम्पत्तिको भण्डार
उदाहरण
सम्पादन गर्नुहोस्- दक्षिण–पूर्वपट्टि सुनचाँदी आदि कीमती वस्तुहरू राख्ने ढुकुटी भण्डार थियो ।
- ढुकुटीको साँचो बचाउन बडाहाकिमलाई आच्छुआच्छु भयो ।
- राष्ट्रिय ढुकुटीमाथि अभूतपूर्व भ्रष्टाचार भएको जगजाहेर छ ।
- राष्ट्रिय ढुकुटीबाट दुई अर्ब रुपियां लगानी गरी जग्गा खरिद गरिदिने योजना बनाइएको थियो ।