चैन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- आनन्द; सुख सुविधा
उदाहरण
सम्पादन गर्नुहोस्- त्यो दिन छोरा बुहारीले पनि सुख चैनको निन्द्रा पाएको अनुभव गरे ।
- निकै पर पुगे पछि दुवै मितले चैनको साँस फेरे ।
"https://ne.wiktionary.org/w/index.php?title=चैन&oldid=41637" बाट अनुप्रेषित