घाँडो
अर्थ
सम्पादन गर्नुहोस्- घाँडो गाई, भैँसी, कुकुर आदिका गलामा झुन्ड्याइने घण्ट हो । बस्तुभाउका घाँटीमा झुन्ड्याइने काठको ठेउको वा मुङ्ग्रोलाई पनि घाँडो भनिन्छ ।
- त्यस्तै झन्झटको काम वा वस्तुलाई पनि घाँडो भनिन्छ ।[१] कुनै प्रयोगमा नआउने, झन्झटिलो।
पदवर्ग
सम्पादन गर्नुहोस्नाम
उत्पति
सम्पादन गर्नुहोस्संस्कृत भाषाको घण्ट
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान