कुकुर

नामपद

घरमा पालिने एउटा चार खुट्टे जानवर|

स्त्रीलिंगमा

सम्पादन गर्नुहोस्

कुकुर्नी

१. कुकुर एउटा चार खुट्टे जानवर हो||

२. कुकुर भुक्छ

समानार्थी शब्द

सम्पादन गर्नुहोस्

श्वान, खिच्चा , काठा

  1. हिन्दी:कुत्ता
  2. संस्कृत:कुकुर
  3. अङ्ग्रेजी: dog