गाई
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्सङ्खेय नामपद
अर्थ
सम्पादन गर्नुहोस्गौ; दुध दिने घरमा पालिने पशु जसलाई हिन्दूहरु गोमाता भनेर पूजा गर्छन् ।
लिङ्ग
सम्पादन गर्नुहोस्स्त्रीलिङ्ग
उदाहरण
सम्पादन गर्नुहोस्- गाईको दुध पोसिलो हुन्छ ।
- अाजभोलि बजारका व्यापारीहरुले गाईको दुधमा विभिन्न किसीमका अखाद्य पदार्थ मिसाएर बेच्ने गरेका छन् ।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी: गाय
- संस्कृत: गौः
- अङ्ग्रेजी: Cow