नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. क्रियाशील भएको अवस्था; क्रियाशील हुने गुण

उदाहरण सम्पादन गर्नुहोस्

  1. संसद्को क्रियाशीलता बेगर मुलुक अगाडि बढ्न सक्तैन ।
  2. सो रकम समेत कानुनको क्रियाशीलताको अभावमा कोषमा जम्मा हुन सकेको छैन ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्