कीर्तन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- गाउँदै, बजाउँदै र नाच्दै गरिने देवदेवताको स्तुती, भजन र आराधना
उदाहरण
सम्पादन गर्नुहोस्- वैदिक विधिद्वारा हवन, कीर्तन, प्रवचन तथा दीप प्रज्ज्वलन कार्य भइरहेका छन् ।
- शिवभक्तहरू भजन कीर्तन गर्दै भगवान् शिवलाई खुशी पार्न रातभरि जाग्राम बस्ने पनि गर्दछन् ।