नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. तोकिएको रकम निश्चित समयभित्र विभिन्न चरण सर्त बमोजिम तिर्ने वा बुझाउने काम

उदाहरण सम्पादन गर्नुहोस्

  1. एकैचोटी ठूलो रकम तिर्न नसक्नेलाई अलिअलि गरेर किस्ताबन्दीमा तिर्ने सुविधा पनि छ ।
  2. बाँकी रकम किस्ताबन्दीमा बुझाउन सकिन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Installments[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्