किस्ता
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- कुनै प्रयोजनको लागि तोकिएको कूल रकमलाई खण्ड-खण्ड गरी निकासा गर्दा वा बुझाउँदा एक खण्डमा पर्ने रकम
उदाहरण
सम्पादन गर्नुहोस्- जिविसबाट प्राप्त प्रथम किस्ता १० लाख रुपियांको प्राविधिक मूल्यांकन समेत पूरा भइसकेको छ ।
- गाउँ विकास समितिमा जाने अनुदानको अन्तिम किस्ता रोकिन सक्छ भने ।