किराया
हिन्दी
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- घर, कोठा, जमिन वा कुनै वस्तु निश्चित रकम तिरेर भाडामा लिनेदिने काम
- अरूको घर, कोठा, जमिन वा अन्य कुरा प्रयोग गरेवापत तिर्नु पर्ने रकम; भाडा
उदाहरण
सम्पादन गर्नुहोस्- शहरी क्षेत्रमा बन्ने घरहरू मध्ये ७० प्रतिशत घरहरू किरायामा लगाउन बनाइएको हुन्छ ।
- पुस्तकहरूको पैसो आउनेबित्तिकै बाल्जाक नयाँ, आरामदायी र बढी किराया तिर्नुपर्ने डेरामा सर्थे ।