कमान्डर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- कुनै समूहको नेतृत्व गर्ने वा आदेश दिने अधिकार प्राप्त व्यक्ति
उदाहरण
सम्पादन गर्नुहोस्- जनआन्दोलनका कमान्डर गिरिजाप्रसाद कोइरालाले समस्या समाधानमा अप्ठ्यारो परेको बताउनुभएको छ ।