नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. सार्वजनिक यातायातका साधनमा टिकट परीक्षण गर्ने, रुपैयाँ-पैसा उठाउने र यात्रुहरूको सुविधासम्बन्धी ख्याल गर्ने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

  1. चक्रपथ घुम्ने बसका कन्डक्टरहरूले बढी झमेला खडा गरेको मेरो अनुभव छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:conductor[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्