नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. नियम, कानुन, आदेश आदि नमान्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

  1. हाकिमको आज्ञा उल्लङ्घन गरेँ रे मैले।
  2. सम्पादकमाथिको थुनछेक र यातनामा सरकारले आफैँले कोरेको कानूनी सीमा उल्लङ्घन गर्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्