उजुर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- कुनै व्यक्तिले कानुनी, सामाजिक, नैतिक आदि दृष्टिले गर्न नहुने काम गर्यो वा गर्नु पर्ने काम गरेन भनेर सरोकारवाला निकाय वा व्यक्ति समक्ष जानकारी दिने काम; त्यस्तो जानकारी;उजुरी
- कसैको उपद्रोको विरुद्ध गरिने गुनासो
उदाहरण
सम्पादन गर्नुहोस्- राजकुमारी ठकुर्नीले बढी कुत लगाई रैतीलाई दुःख दिएको उजुर परेको थियो।
- गाउँका सबै मानिसहरू वृषभानुकहाँ कृष्णको उजुर लिएर पुगेका थिए रे!