आदेश
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अर्थ
सम्पादन गर्नुहोस्- कुनै काम गर्न वा नगर्न दिइएको निर्देशन वा उर्दी
- ठूलो व्यक्तिले सानोलाई दिने निर्देशन, उपदेश आदि
- माथिल्लो निकायबाट तल्लो निकायलाई दिइने औपचारिक निर्देशन
उदाहरण
सम्पादन गर्नुहोस्- उहाँलाई भोलि सोमबार पनि उपस्थित हुन आदेश दिइएको छ ।
- प्रस्थानका लागि आफ्ना मालिकको आदेश पर्खिरहेछन् ।
- पुलिसले आफ्नो हाकिमको आदेश पालन गरे
- यो माथिको आदेश हो