नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. कुनै कुरा हुने वा गर्ने समय; मौका
  2. कुनै काम हुन वा गर्न अनुकूल परिस्थिति; राम्रो मौका

उदाहरण सम्पादन गर्नुहोस्

  1. अहिले नेपाली सङ्गीतमा थुप्रै अवसरहरू उपलब्ध छन् ।
  2. भनिन्छ - संयुक्त राष्‍ट्र संघ ले सेना , राजनीति र कुटनीति तथा मध्यपूर्व समस्या संग परिचित अधिकृत हरू लाई मात्र " फोर्स कम्याण्डर " बनाउदै आए को छ , यस्तो मा उपरोक्त विषय हरू को त कुरै छाडौं नियुक्त हुन प्राथमिक योग्यता समेत पूरा नगरे का हरू सिफारिश भए भने " दशौं देश " का सेना संचालन गर्न पाउने अपूर्व अवसर बाट नेपाल बञ्‍चित हुने छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Opportunities[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्