विशेषण

  1. समर्पण गरिएको; दिइएको; कुनै काममा पूरै सक्रिय रहेको
  1. वीरगञ्जलाई चिनाउने कार्यमा उनी समर्पित देखिएका छन् ।
  2. म गुरुचरणमा समर्पित भएँ ।
  1. अङ्ग्रेजी:Dedicated[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्