वृद्धि

[vŕddhi], /ʋɾɪd̪.d̪ʱiː/

नाम

  1. बढ्ने काम; बढ्ती
  1. आजभोलि गर्भनिरोधक पदार्थहरुको प्रयोगले गर्दा विश्वकै जनसंख्या वृद्धि दर घटेको पाइन्छ।
  1. बढोत्तरी; उन्नति
  1. सही गलतको बिचमा फरक छुट्टयाउन सक्नु पनि वृद्धि हो।
  1. लाभ; नाफा
  1. यस वर्ष कारोबारको वृद्धिले गर्दा मुस्कान र उनका परीवार धेरै खुसि छन।

क्रिया

  1. बढ्नु
  1. भगवानको आराधना गरेपछि अन्नधनमा वृद्धि भएको छ।
  1. उन्नति गर्नु
  1. अपुर्वाले पच्हिलोवर्षमा आफ्नो जीवनमा निकै वृद्धि गरे।

समानार्थी शब्द

सम्पादन गर्नुहोस्

उन्नति, प्रगति, लाभ

व्युत्पन्न सर्तहरू

सम्पादन गर्नुहोस्

वृद्धि दर, वृद्धिनकर, वृद्धि काल, वृद्धि श्राद्ध, वृद्धिशील, वृद्धिश्राद्ध

अङ्ग्रेजी: growth, increase, progress, proliferate, propogate, rise, shoot up