पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

१२ महिना वा ३६५ दिनको समय

उदाहरण सम्पादन गर्नुहोस्

  1. म आउँदो वर्ष पोखरा जाँदैछु ।
  2. नयाँ वर्ष बैशाख १ गतेबाट प्रारम्भ हुन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजीः year