नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  • पुरुषत्व र नारीत्व गरी छुटाइएको सामाजिक भिन्नता

उदाहरण सम्पादन गर्नुहोस्

  • लैङ्गिकतामा आधारित हिंसा विरुद्ध अभियान चलाइएको छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी: लैंगिकता
  2. संस्कृत:
  3. अंग्रेजी : Gender

हेर्नुहोस सम्पादन गर्नुहोस्