नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

  1. लय हालेर पढ्न र गाउन सकिने; लय भएको

उदाहरण सम्पादन गर्नुहोस्

  1. उनका सबै कविता लयात्मक छन् ।
  2. लयात्मक आधार नै गीतको मूलभूत परिचय हो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Rhythmic[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्