यौन अभिमुखिकरण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- कुनै व्यक्तिले कुन लैङ्गिकताका अरु व्यक्तिहरू तर्फ यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्दछ भन्ने । [१]
उदाहरण
सम्पादन गर्नुहोस्- यौन अभिमुखिकरणको आधारमा विभेद गर्न पाइँदैन ।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा, पृष्ठ १९". क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज. Archived from the original on ३ ज्यानुवरी २०२१.