नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रिया

अर्थ सम्पादन गर्नुहोस्

  1. एउटा व्यक्तिले अर्को व्यक्ति, संस्था वा सरकारको तथा एउटा राष्ट्रले अर्को राष्ट्रको जमिन आफ्नो अधीनमा राख्नु वा उपभोग गर्नु

उदाहरण सम्पादन गर्नुहोस्

  1. हाम्रो जिउमा एक थोपा रगत होउन्जेल हाम्रो मुलुकको एक इन्च जग्गा पनि मिच्न दिने छैनौं ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्