नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. व्यक्तिगत स्वार्थ त्यागेर सम्पूर्ण रूपले अरूको सेवामा समर्पित हुने उदार व्यक्ति
  2. ज्ञान प्राप्त गरी संसारिक मोहबाट मुक्त भएर आध्यात्मिक साधनामा लागेको व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

  1. शुक्रराज शास्त्री शहीद महात्मा महापुरुष हुन् ।
  2. उहाँ राजा जनक जस्तो गृहस्थ महात्मा हुनुहुन्थ्यो ।
  3. गाउँमा आउने साधु महात्माहरू भने बाबालाई हेरेर दङ्ग पर्दथे ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: