नमस्कार !
नमस्कार !

नमस्कार JAn Dudíkज्यू, यहाँलाई विक्सनरीमा स्वागत छ । यहाँको योगदानको लागि धेरै धन्यवाद । मलाई विश्वास छ, तपाईंलाई यो ठाउँ पक्कै पनि मनपर्ने छ र तपाई यहाँ रमाउनु हुनेछ । नव आगन्तुकहरूले एकपटक तलका लेखहरू हेर्नुहोला :-

मलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नुहुनेछ । कृपया ! वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला । यसले लेखामा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ । यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिने छ । यहाँलाई फेरि पनि स्वागत! -- तुल्सी भगत (वार्तालाप) ०१:२१, ३० अक्टोबर २०१५ (युटिसी(UTC))

Hi Jan, I would like to request you not to create english title articles, categories, here on newiktionary. For your kind information: This is Nepali language wiktionary & here only you can create devnagiri title articles, categories. Thank you for your contributions. तुल्सी भगत (वार्तालाप) ०१:२१, ३० अक्टोबर २०१५ (युटिसी(UTC))

Hello, I create only categories with english names which are generated by some system message. Now these messages are localised. Other categories are from special:Wantedcategories. JAn Dudík (वार्ता) ०६:२७, ३० अक्टोबर २०१५ (युटिसी(UTC))