कुनै पनि कुरा मसँग साट्नु या मलाई सुझाव दिनु छ भने पक्कै पनि लेख्न नभुल्नुहोला !--सरोज कुमार ढकाल १०:०१, ११ फेब्रुअरी २०१० (UTC)

स्वागतम्!

नमस्कार्! सरोज कुमार ढकाल ज्यू यहाँलाई विकिस्नरीमा स्वागत छ! यहाँको योगदानको लागि धेरै धेरै धन्यवाद! मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। नव आगन्तुकहरुले एकपटक तलका लेखहरु हेर्नुहोला:

मलाई विश्वास छ तपाईंले एउटा राम्रो संम्पादक बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखाईमा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई विकिस्नरीमा फेरि पनि स्वागत!  -Bhawani Gautam (वार्ता) ११:३९, ६ अप्रिल २०१२ (युटिसी(UTC))

Hey, I've removed your temporary sysop bit as it has expired. If you would like to prolong your access, please start another local discussion and ask for the rights on m:SRP after a week. Thanks for your service! Ajraddatz (वार्ता) ०७:३४, १३ अक्टोबर २०१४ (युटिसी(UTC))