नेपाली सम्पादन गर्नुहोस्

पर्याप्त

उच्चारण सम्पादन गर्नुहोस्

[paryāpta], /pəɾˈja(ː)pt̪/

पदवर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ १ सम्पादन गर्नुहोस्

  1. प्रशस्त
  2. चाहिएजति
  3. पुग्दो

उदाहरण सम्पादन गर्नुहोस्

  1. गरीब देशहरुमा अधिकांश बच्चाहरुले पर्याप्त मात्रामा पोषित खाना खान पाउदैनन।
  2. एउटा मान्छेलाई दिनको ५-६ लिटर पानी खानु पर्याप्त हुन्छ।

अर्थ २ सम्पादन गर्नुहोस्

  1. पाइएको
  2. प्राप्त

उदाहरण सम्पादन गर्नुहोस्

  1. रामले छोरा पर्याप्त गर्नका लागि हवन गराएका थिए।

अर्थ ३ सम्पादन गर्नुहोस्

  1. समर्थ

उदाहरण सम्पादन गर्नुहोस्

  1. मनु पढ्नमा पर्याप्त भएकोले गर्दा अमेरिकामा पूर्ण छात्रवृतिमा उच्च शिक्षा पढ्न पाई।

समानार्थी शब्द सम्पादन गर्नुहोस्

काफ़ी, लात्तिकुत्ती

व्युत्पन्न सर्तहरू सम्पादन गर्नुहोस्

पर्याप्त मात्रामा, पर्यप्ति, पर्याप्तता

अनुवाद सम्पादन गर्नुहोस्

अङ्ग्रेजी: enough, ample, sufficient, adequate, suffice