पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

प्रचुर; चाहिएजति

उदाहरण सम्पादन गर्नुहोस्

  1. नेपालमा प्रशस्त प्राकृतिक सम्पदा रहेका छन् ।
  2. तिमीलाई त विज्ञानको प्रशस्त ज्ञान रहेछ ।