नवनियुक्त
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
अर्थ सम्पादन गर्नुहोस्
- भर्खरै नियुक्त भएको
उदाहरण सम्पादन गर्नुहोस्
- नवनियुक्त राजदूतको स्वागत कार्यक्रम गर्यौं ।
"https://ne.wiktionary.org/w/index.php?title=नवनियुक्त&oldid=33895" बाट अनुप्रेषित