नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

  1. दुःखी मानेको; दुःखको अनुभव गरेको

उदाहरण सम्पादन गर्नुहोस्

  1. यही कुरामा सीताराम दुःखित छ ।
  2. दुःखित मातापितालाई यहीं बसेर सान्त्वना दिनु तिम्रो काम हो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्