विशेषण

  1. दु:ख र वेदनाले भरिएको
  2. वियोगमा टुङ्गिने
  1. अधिराजकुमारी प्रेक्षाको देहावसान एउटा दुःखान्त घटना थियो ।
  2. म चाहन्नँ, यो महान् प्रेमको कथा दुःखान्त होस् ।
  1. अङ्ग्रेजी:Tragedy[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्