खेतबारी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

ना॰ धान रोप्ने खेत र मकै आदि रोप्ने पाखो बारी; खेत र बारी । > खेतारी— ना॰ धान वा कोदो रोप्ने आईमाई; रोपाहार; रोपार ।

उदाहरण सम्पादन गर्नुहोस्

  1. खेतबारीमा केही थिएन, बाँझै थियो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:field[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्