नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. साना र लाम्चा पात हुने मझौला आकारका बोट हुने, केही चिसो हावापानी भएको ठाउँमा गर्मी महिनामा फल्ने, पाकेपछि रातो हुने सानो केराउको गेडा जत्रो फल

उदाहरण सम्पादन गर्नुहोस्

  1. बैशाख महिना काफल, चुत्रो, एसेलु टलरम्मै पाकेका थिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्