हावापानी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै स्थानको वर्षभरीको औसत मौसमको अवस्था
उदाहरण
सम्पादन गर्नुहोस्१. रोल्पा र रुकुमलाई तरकारी र तिनको बीउविजन उत्पादनका निम्ति अनुकूल हावापानी भएको ठाउँ मानिन्छ।
२. यदि हावापानी र माटो नै उपयुक्त छैन भने कफी खेती फस्टाउन सक्दैन।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: