कक्ष
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्काखी
उदाहरण
सम्पादन गर्नुहोस्कक्षमा पुस्तक चेपेर कता?
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Armpit
अर्थ
सम्पादन गर्नुहोस्घरको कोठा
उदाहरण
सम्पादन गर्नुहोस्मेरो घरको बैठक कक्षमा भानुको तस्वीर छ ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:Room
अर्थ
सम्पादन गर्नुहोस्पथ
उदाहरण
सम्पादन गर्नुहोस्पृथ्वी आफ्नो कक्षमा सूर्यको वरिपरि घुम्छ ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी:Path