नेपाली सम्पादन गर्नुहोस्

मूल सम्पादन गर्नुहोस्

संस्कृतबाट

नाम सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

अदालतमा वादी वा प्रतिवादीका तर्फबाट बहस गर्ने कानूनी विशषज्ञ

उदाहरण सम्पादन गर्नुहोस्

१. सम्पत्तिलाई वैध बनाउन सक्ने स्पष्ट आधार नदेखिएको मुद्दामा संलग्न अधिवक्ताहरू बताउँछन्।

२. बन्दीका तर्फबाट २१ अधिवक्ताले बहस गरेका थिए।

समानार्थी सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Advocate

सम्बन्धित लेख सम्पादन गर्नुहोस्

कानुन अदालत वकालत