वकालत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्आफ्नो पक्षमा तथ्य, प्रमाण र तर्क दिने काम; बहस
उदाहरण
सम्पादन गर्नुहोस्१. राफ्टिङको पनि आचारसंहिता हुनुपर्छ भन्ने कुराको वकालत गर्छन् उनी।
२. उनले 'स्थानीय भाषा'मा दिइने शिक्षाको विकल्पको वकालत गरे।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: advocate