T195546/Talk:विक्सनरी:प्रबन्धक अधिकारको लागि निवेदन
- यो छलफल समाप्त भइसकेको छ । कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडीको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनु पर्ने हो । यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सफल भयो समर्थनको आधारमा नीति स्वीकृति गरियो । --तुल्सी भगत (वार्तालाप) ०९:००, ५ मार्च २०१६ (युटिसी(UTC))
प्रबन्धक अधिकारको लागि निम्न नीति आवश्यक
सम्पादन गर्नुहोस्प्रबन्धक अधिकारको समबन्धमा कुनै एक नीति नरहेको हुनाले मैले यो पृष्ठमा राखेको नीति प्रस्ताव गर्दै छु । नेपाली विक्सनरीमा प्रबन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यकता देखिएको छ । सबै सक्रिय प्रयोगकर्तालाई मेरो अनुरोध छ की पृष्ठमा राखेको नीति लागू गर्न अ-आफ्नो विचार तथा मत राख्नुहोस् । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १०:०८, २ मार्च २०१६ (युटिसी(UTC))
समर्थन
सम्पादन गर्नुहोस्- प्रस्तावकर्ताको रूपमा समर्थन --तुल्सी भगत (वार्तालाप) १०:०८, २ मार्च २०१६ (युटिसी(UTC))
- समर्थन--बिप्लब आनन्द (वार्ता) १०:३८, २ मार्च २०१६ (युटिसी(UTC))
- समर्थन छ साथै अहिलेको अवस्थामा सक्रिय प्रयोगकर्तामा कोही यो अधिकारको योग्य नरहेको र हालको काम सम्हाल्ने र प्रबन्धकको कार्यहरु गर्ने काम अब ग्लोबल प्रबन्धकलाई नै छोड्नुपर्ने भएको जस्तो छ र साथै खाता बनाएको कम्तिमा पनि १२ महिना पुगेको हुनु पर्ने छ भन्दा योगदान गर्न थालेको १२ महिना पुगेको हुनु पर्ने भन्ने उचित होला ।-BRPever (वार्ता) १०:४८, २ मार्च २०१६ (युटिसी(UTC))
- समर्थन --Nilamkarn (वार्ता) ०८:५७, ५ मार्च २०१६ (युटिसी(UTC))
विरोध
सम्पादन गर्नुहोस्छलफल
सम्पादन गर्नुहोस्@BRPever: @देवराज पौडेल: @बिप्लब आनन्द: सम्पूर्ण प्रयोगकर्तासँग हार्दीक अनुरोध गर्द छु कृपया अ-आफ्नो मत राख्नुहोस् । --तुल्सी भगत (वार्तालाप) १०:१२, २ मार्च २०१६ (युटिसी(UTC))
- सफल भयो समर्थनको आधारमा नीति स्वीकृति गरियो । --तुल्सी भगत (वार्तालाप) ०९:००, ५ मार्च २०१६ (युटिसी(UTC))
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ । कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडीको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनु पर्ने हो ।