होहल्ला
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्चर्को र धेरै थरी मिसिएको आवाज; हल्ला
उदाहरण
सम्पादन गर्नुहोस्१. कक्षाकोठामा बाहिरबाट धेरै होहल्ला आउँछ
२. प्रतिनिधि सभामा होहल्ला भयो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: noises