असङ्खेय नाम

होसियार भएको अवस्था; सावधानी

१. सबैले विशेष होसियारीकासाथ पान मुखमा राखे।

२. उनीहरू बढी होसियारीसँग पाइला बढाउँदै त्यस गुफा भएतिर गए।

  1. अंग्रेजी: Alert