होम
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
हिन्दू धार्मिक परम्पराअनुसार घिउ, जौ, तिल आदि अग्निकुण्डमा अर्पण गरी गरिने पूजा
उदाहरण सम्पादन गर्नुहोस्
१. तिनी होम ध्यान र यज्ञमा भाग लिएका समाचार र चित्रहरू थिए ती सबै।
२. यज्ञकुण्डमा होम भैरहेकै छ, धार्मिक ग्रन्थहरूको पाठ पनि चलिरहेकै छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: A hindu ritual