पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

दुःख पाएको; चिन्ता लिएको; थाकेको चन्दा माग्नेले पनि हैरान पार्छन्।

उदाहरण सम्पादन गर्नुहोस्

१. चन्दा माग्नेले पनि हैरान पार्छन्।

२. जुम्राले टोकेर हैरान पार्यो

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: