सम्बोधन

कसैको ध्यान आकृष्ट गर्न वा बोलाउनको लागि प्रयोग गरिने शब्द

हेलो डाक्टरसाहेब!

सम्बोधन

टेलोफोनमा कुरा आरम्भ गर्दा वा कसैले गरेको फोन उठाउँदा प्रयोग गरिने शब्द

उसले रिसिभर उठाएर हेलो भन्यो ।

  1. अंग्रेजी: Hello