नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

हेर्ने काम; दृष्टिकोण

उदाहरण सम्पादन गर्नुहोस्

१. अपराधीहरूको मुटुसम्म एकदमै धस्सिने किसिमको हेराइ छ उनको।

२. क्रुद्ध हेराइबाट उनको मनस्थिति असन्तुलित भइसकेको पूर्ण आभास हुन्थ्यो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Looks