पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

शरद भन्दा पछिल्लो र शिशिर भन्दा अघिल्लो ऋतु; हिउँद

उदाहरण सम्पादन गर्नुहोस्

यसले आउँदो शरद र हेमन्तको पर्यटन सिजन सफल पार्न मद्दत पुर्याउनेछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Winter