नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

हृदयले थाहा पाउने वा बुझ्ने काम; कुनै विषयवस्तुको बारेमा भित्री तहदेखिनै बुझ्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. मार्थालाई यो कुरा हृदयङ्गम गर्न गारो पर्दैन।

२. जनता गणतन्त्रको पक्षमा जाँदैछन् भन्ने यथार्थलाई हृदयङ्गम गर्नुपर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: