पद वर्ग सम्पादन गर्नुहोस्

क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अस्तित्वमा आउनु वा रहनु

उदाहरण सम्पादन गर्नुहोस्

१. कौतूहल हुनु स्वाभाविकै थियो।

२. प्रधान मन्त्री गिरिजा प्रसाद कोईराला हुनु भएको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: