नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कज्याउने काम; शासन

उदाहरण सम्पादन गर्नुहोस्

१. मूलुकको स्वाधिनतालाई झुक्याएर बिदेशी शक्तिले हामीमाथी हुकुम चलाउदै आएका छन्।

अर्थ सम्पादन गर्नुहोस्

अधिकार प्राप्त व्यक्तिले कुनै काम गर्न अथवा नगर्न आफूभन्दा तलका व्यक्ति वा निकायलाई दिइने ठाडो आदेश

उदाहरण सम्पादन गर्नुहोस्

१. तिमीहरूले एउटा दोलो बनाउनु पर्छ भनी हुकुम दिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Order